Section 14
उम्मेदवार हुन चाहिने योग्यता
:
खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने सशस्त्र प्रहरी सेवाको पदमा उम्मेदवार हुन चाहिने न्यूनतम शैक्षिक योग्यता र अन्य योग्यता तोकिएबमोजिम हुनेछ ।